नियम
५ नाम दर्ता नभएको जानकारी दिने
ः नाम दर्ताको लागि परिषदमा दिएको दरखास्त
उपर कारवाही हुँदा परिषदले कुनै कारणवश त्यस्तो दरखास्तवालाको नाम दर्ता नगर्ने
गरी निर्णय गरेमा रजिष्ट्रारले अनुसूची– ६ बमोजिमको ढाँचामा सम्बन्धित
दरखास्तवालालाई सोको जानकारी दिनुपर्नेछ ।